ऐतिहासिक पृष्ठभूमि
विद्यालय स्थापना स्थानीय समुदायले स्थानीय आवश्यकता अनुसार गर्ने गर्दछ । स्थापना कालमा लमजुङका बेशी भेकमा मानव बस्ती कम भएका कारणले तनहुँ जिल्लाका सोतीबसी बर्लाची क्रमश हाल तनहुँ जिल्लाका रिस्ती १ र क्यामिन ६ गा.वि.स का जनताहरुको सक्रियताका साथ विद्यालय स्थापना हुन पुग्यो । त्यस पछि समयको माग अनुसार करिव ४० बर्ष अगाडी २०२९ सालमा नि.मा.वि स्थापना हुन पुग्यो । आवश्यकता आबिस्कारकी जननी हुन भन्ने मान्यता अनुरुप वि.स २०३५ सालमा माध्यमिक तहको स्थापना हुन पुग्यो । वि.स २०३६ सालमा माध्यमिक तहको स्वीकृत प्राप्त गरी आफ्ना शैक्षिक गति विधिहरुलाई यस क्षेत्रमा र यस जिल्लामा अगाडी बढाउन थाल्यो । २०४६ सालमा जनआन्दोलनको भावना अनुरुप उच्च माध्यामिक शिक्षाको अवधारण आउन शुरु गर्यो। लमजुङ जिल्लाको प्रथम स्थापना रही तत्कालीन समाजसेवी एवं पुर्व राष्ट्रिय पञ्चायत सदस्य स्व. लेखनाथ अधिकारीको नेतृत्वमा उच्च माध्यमिक तह (१०+२) वि.स २०४९ सालमा स्थापना हुन पग्यो । त्यस पछाडी विभिन्न अवरोह आरोह पार गदै आजका मिति सम्म आउन सफल भएको छ । प्रा.वि. तह स्थापना देखि उच्च माध्यमिक स्थापना सम्म, सप्ताह माहापुराण वि.स २०५६ मा यथासक्य आर्थिक सहयोग प्रदान गर्न, विद्यालयलाई आवश्यक पर्ने भौतिक र नैतिक सहयोग पु¥याउन, निर्माणका समयमा काठ उपलब्ध गराउने । विभिन्न तह स्थापना गर्ने त्यस पछि सञ्चालक समितीका अध्यक्ष तथा सदस्यमा रही काम गर्नु हुने व्यत्तिहरु, स्थापना काल देखि हाल सम्मका सबै प्र.अ.हरु र एवं शिक्षकहरु विभिन्न गा.वि.स. परिवारहरु , जि.शि.का. लमजुङ जि.वि.स. लमजुङ विभिन्न NGO, INGO हरु र सम्पुर्ण स्थानिय अविभावकहरु सबैको महत्वलाई नकार्न सकिन्न । हाल यस विद्यालयमा झण्डै ५० कोठाहरु भएको विद्यालय भवन , झण्डै एक हजार विद्यार्थीहरु विभिन्न प्रयोगशाला र पुस्तकालयहरु विद्यालयमा मौजुदा अवस्थामा रहेका छन् । यस विद्यालयले लमजुङ जिल्लामा आफ्ना शैक्षिक गतिविधिहरुलाई अगाडी बढाई यस क्षेत्रका जनताहरुको शैक्षिक आवश्यकता पुरा गर्नका लागि परेको छ । आशा छ ब्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, शिक्षकहरु र शुभेच्क्षुकहरुको एकिकृत प्रयासबाट अझ यसका भाबी दिनहरु शुखद आशातित हुने कुरामा विश्वस्त हुन सकिन्छ ।
Notice
Message from Principal
” Dear Guardians, Stakeholders, Students & Well wishers”,
Mangala Secondary School was established with the motto of Development, Quality Education, Peace and progress. It is facilitated community school. In our School, we have classes from Nursery to class 12. We offer our classes from 1 to 5 fully in English medium and From class 6 to 12 in both English and Nepali medium. We have Management, Education, and Humanities streams in class 11 and 12. We started 18 months TSLC programme under CTEVT but we could not lunch this programme ahead. We have planned to run Technology Education from class 9 to 12 in future. Now we have around 1000 students. We are trying to maintain well balance between both quantity and quality.
Mangala Secondary School is also recognized as Model Community School by Government of Nepal. We are joining to connecting class room and searching International Partner School for ISA Project award under British Council. It is continuously standing in the first position in Lamjung district in SLC and SEE from 2062 to 2075.
At last, we would like to request you to visit Mangala Secondary School. We are always wishing to welcome you here.
We’d like to thank to those who have directly or indirectly contributed or supported to uplift the condition of this school from established time to now by providing Physical support, financial and moral support. Similarly we hope to deserve above mentioned supports in days to come.
Thank you